पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

२०८० चैत्र १५, बिहीवार ११:३१ बजे

फाईल तस्वीर 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान बालुवाटमा भेटवार्ता भएको हो । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका विषयमा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले यही चैत १८ गतेका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । त्यस्तै संसद् र समसमामयिक राजनीतिक विषयमा कुरानकानी भएको जनाइएको छ ।