पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण

२०८० फाल्गुण २३, बुधवार २०:५४ बजे

काठमाडौं-  नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन्।