पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

प्रतिनिधिसभाको बैठक स्थगित हुन सक्ने, सभामुख छलफलमा

२०८० फाल्गुन २१, सोमबार ११:१६ बजे

काठमाडौं- प्रतिनिधिसभा बैठक स्थगित हुन सक्ने देखिएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख देवराज घिमिरेले राजनीतिक दलसँग सम्बाद गरिरहेका छन्।

‘विशिष्ट राजनीतिक परिस्थितिबारे सभामुखले प्रमुख दलहरुसँग टेलिफोन संवाद गरिरहनुभएको छ,’ सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीले भने, ‘दलहरुको सुझावका आधारमा आजको बैठकबारे निर्णयमा पुग्ने तयारी भइरहेको छ ।