पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

सुमन सायमीसँग मिलेर काठमाडौंमा राजेन्द्र महतोको प्रदर्शन

२०८० चैत्र २४, शनिवार ०७:२९ बजे

काठमाडौं- अभियन्ता सुमन सायमीसँग मिलेर तराइ मधेस केन्द्रित नेता राजेन्द्र महतोले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् ।

नेवाः राष्ट्रिय परिषदका संयोजक सायमी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको संयुक्त आयोजनामा काठमाडौंमा आन्दोलन गर्ने भएका हुन् । 

आज हुने काठमाडौं केन्द्रित आन्दोलनमा बसन्तपुरवाट सुरू भइ खुल्ला मञ्चमा समापन हुदैँछ ।