पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

लुम्बिनीमा नेपालको झण्डाको अवस्था

२०८१ वैशाख १२, बुधवार १०:५९ बजे

तस्वीर: मोहम्मद हबिब/भैरहवा 

लुम्बिनी- लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ । पर्यटकीय केन्द्रको रुपमा यहाँँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन्।