पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

७८ जना एसपीको सरुवा (सूची सहित)

२०८० फाल्गुन २, बुधबार ०९:४३ बजे

काठमाडौं : नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै २०८० फागुन महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ ।
साथै प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उल्लेखित व्यहोरा अवगत गरी सम्बन्धित निकायमा आवश्यक कारबाही गर्न\गराउन अनुरोध गरेको छ ।

(सरुवा हुने एसपीको सूची)