पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ परे

२०८१ बैशाख ५, बुधबार ११:२९ बजे

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन्।