पाठशाला न्यूज
 २०८२ फाल्गुण ७, बिहीवार    

भुटानले मलाई गरेको स्वागत सम्पूर्ण नेपालीका लागि हो : पूर्वराजा शाह

२०८१ आश्विन २७, आइतवार ०८:५० बजे

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानले गरेको स्वागत सम्पूर्ण नेपालीका लागि रहेको बताएका छन् ।

भुटानको भ्रमणका विषयमा स्पष्ट पार्दै उनले राजपरिवार र भुटानी जनताले दर्साएको स्वागत र सम्मान नेपाल र नेपालीका लागि गरेको ठानेको बताए ।

उनले भुटानले देखाएको मित्रता नेपाल र नेपालीका लागि गरेको भन्दै खुसी व्यक्त गरे ।