पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

कास्की केन्द्रबिन्दु भएर भुकम्पको धक्का

२०८० फाल्गुन २६, शनिबार ०८:२६ बजे

काठमाडौ : कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।