पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सिन्धुलीमा एनसेल टावरमा कुकर बम विष्फोट

२०८० चैत्र २९, बिहीवार १२:४३ बजे

तस्वीर: सांकेतिक 

काठमाडौं- बुधबार राति करिब १ बजे सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । 

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विनोद शर्माले जानकारी दिए ।

घटना स्थल वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको र

तर विस्फोट गर्नेहरु हाल सम्म पक्राउ नपरेको सिन्धुली प्रहरीले जनाएको छ।