काठमाण्डौं–सर्वोच्च अदालतको न्यायाधीश विनोद शर्मा सर्वसम्मत अनुमोदित भएका छन् । सिंहदरबारमा शुक्रबार भएको संसदीय सुनुवाइमा उनी सर्वसम्मत अनुमोदित भएका हुन् ।
शर्माको नियुक्तिविरूद्ध सुनुवाइ समितिले उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी परेको थिए ।
शर्मालाई न्याय परिषद्ले भदौ १० गते न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।