पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सोधे ९ बुँदे स्पष्टीकरण

२०८१ वैशाख २७, बिहीवार १९:४५ बजे

धरान- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् ।

मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णय बारे स्पष्टीकरण सोधेका हुन्।

साम्पाङले पुर्व मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।