पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

कांग्रेस संसदीय दलको बैठक बिहिवार बस्दै

२०८१ वैशाख २६, बुधवार १४:५८ बजे

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहिबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।