पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै

२०८१ मंसिर ४, मङ्गलवार ०७:५१ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ४ बजे बस्न लागेको पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन्।

सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगित गरिएको थियो ।

उनकाअनुसार केन्द्रीय कमिटी बैठकको तयारी र पार्टीको विधानलगायतका बिषयहरु बैठकका एजेन्डा रहेको छ।