पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

राज्यमन्त्री कार्कीले लिए सपथ

२०८० चैत्र १२, सोमवार १६:११ बजे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन्  ।

जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाइ वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद विस्तार गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराएका छन्।