पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ वैशाख २, आइतवार ०७:४८ बजे

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ। 

कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार विहान ७: ३० बजे र संसदीय दलको बैठक सोही दिन विहान ८: ०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

सरकारले संघीय संसदको हिउदे अधिवेसन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।