पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

अर्थमन्त्री वर्षमान पुनले गरे पद बहाली

२०८० फाल्गुण २३, बुधवार २१:४४ बजे

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले पद बहाली गरेका छन्। नवनियुक्त मन्त्री पुनले पद तथा गोपनीयताको शपथ लिएसँगै पद बहाली गरेका हुन्। 

उनी नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत हुन्।