काठमाडौं- नेपाली कांग्रेसको खेलकुद विभागमा १० जना नयाँ सदस्य मनोनयन गरिएको छ ।
पार्टी केन्द्रीय सदस्य उमेशजंग रायमाझी प्रमुख रहेको खेलकुद विभागको सदस्यमा १० जना मनोनयन गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।