पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

मन्त्रिपरिषद्को बैठक आज बस्दै

२०८१ भाद्र २७, बिहीवार १०:१७ बजे

काठमाडौं- आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

सिंहदरवारमा साँझ ६: ३० बजे बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।