पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

२०८१ बैशाख ५, बुधबार ११:४० बजे

बुटवल- दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ । 

तस्बीर स्रोत- सामाजिक सञ्जाल ।