पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

शिक्षामन्त्री श्रेष्ठले सम्हालिन् पदभार

२०८० फाल्गुण २३, बुधवार २१:३८ बजे

काठमाडौं- शिक्षा मन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्। 

शीतल निवासमा शिक्षा मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।