पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

फिलिपिन्समा कोरोना संक्रमणबाट एकैदिन ४६ जनाको मृत्यु

२०७९ भाद्र १८, शनिबार १३:०९ बजे

काठमाण्डौ–फिलिपिन्समा बिहीबार थप २ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कूल संख््या ३८ लाख ८६ हजार ३९५ पुगेको छ ।
यहांको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार सक्रिय संक्रमितको संख्या २३ हजार ७०२ पुगेको छ । त्यसैगरी संक्रमणको जटिलताबाट थप एकै दिनमा ४६ जना बिरामीको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको सख््या ६१ हजार ९१० पुगेको छ ।
करिब ११ करोड जनसख््या भएको फिलिपिन्समा सात करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ ।