पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित)

२०८० माघ १४, आइतवार १३:१७ बजे

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ । 

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यी हुन् मनोनीत सदस्यहरू :