पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदै

२०८१ भाद्र ३१, सोमवार ०८:०७ बजे

काठमाडौं- संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदैछ ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि  शुरु भएको थियो ।