पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

स्वतन्त्रत उमेदवार थेगिमले मनोनयन दर्ता गराएका

२०८० चैत्र २४, शनिवार १४:४९ बजे

इलाम- स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका थेगिमले उमेदवारी दर्ता गराएका हुन्।

स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् ।