पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

आज मन्त्रिपरिषद्को बैठक बस्दै, राजदुत नियुक्तिको सम्भावना

२०८१ श्रावण १०, बिहीवार १३:४० बजे

काठमाडौं- आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आजको बैठकले केहि देशका राजदुत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।