पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

पूर्वराजा ज्ञानेन्द्र शाह आज पाटन दरबार क्षेत्रको भ्रमणमा निस्कने

२०८१ जेष्ठ ७, सोमवार १०:०७ बजे

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमणमा निस्कने भएका छन्।

साथै उनले पाटन दरबार क्षेत्रमा रहेका कृष्ण र भीमसेन मन्दिरका साथै हिरण्यवर्ण महाविहार, बगलामुखी, कुम्भेश्वर, लगायत धार्मिक स्थलका भ्रमणसहित पूजाआजा गर्ने कार्यक्रम पनि तय भएको छ।

उनले अपराह्न पाटन दरबारको अवलोकन गर्न लागेका हुन्।