पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

काग्रेंसका नेता ठोकरले लिए उम्मेद्वारी फिर्ता

२०७९ आश्विन २६, बुधबार १२:४३ बजे

दिपु मिश्र
रौतहट–नेपाली काग्रेंसका नेता तथा पुर्व प्रदेश सभा सदस्य धनलाल ठोकरले उम्मेद्वारी फिर्ता लिएका छन् ।
बुधबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रनिगाहपुरमा गएर पुर्व प्रदेश सभा सदस्य धनलाल ठोकरले उम्मेद्वारी फिर्ता लिएका हुन् । नेपाली कांग्रेसबाट गएको निर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिएर निर्वाचित भएका ठोकरले यस पटक गठबन्धनका कारण टिकट नपाएपछि रौतहटको क्षेत्र नम्बर ४ को (क) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।