पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द विप्लव

२०८० फाल्गुण ६, आइतवार १३:३७ बजे

काठमाडौं- समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको  छ ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा विप्लवलाई तोकेको हो । 

साथै बैठकमा समसायिक, राजनीतिक परिस्थितिका विषयमा पनि छलफल भएको छ ।