पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

यो सरकार बनाउन लागेको सांसद म होइन तर सरकारको रक्षा गर्छु : गगन थापा

२०८१ श्रावण २९, मङ्गलवार १५:४४ बजे

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निमार्ण गर्न आफु नलागेको बताएका छन ।

नेपाली कांग्रेस र नेकपा एमाले बिचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।

‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने ।