पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८१ आषाढ २०, बिहीवार १४:४० बजे

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न शनिवार अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।