पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

गठबन्धनका तिमलसिना र भट्टराई घरदैलो कार्यक्रममा सक्रिय

२०७९ कार्तिक ३, बिहीबार ११:१४ बजे

दिपु मिश्र
रौतहट–सत्तारुद्ध गठबन्धनको साझा उम्मेद्वार बनेका नेपाली कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमलसिना र युवराज भट्टराई (समिर)ले प्रतिनिधि सभाको लागि मत माग्दै घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् ।
आज (बिहीबार)चन्द्रपर नगरपालिका वडा नम्बर २ जुडिबेलमा मत माग्दै घरदैलो कार्यक्रम तिब्र गतिमा भईरहेको नेपाली कांग्रेसका नगर सभापति मुकेश गिरीले जानकारी दिएका छन् । उनले गठबन्धनको चुनाव प्रचार प्रसार समितिको कार्यालय समेत उद्घाटन गरिएको बताएका छन् ।