पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

पोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

२०८० चैत्र २७, मंगलबार ०९:११ बजे

रौतहट : जिल्लाको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारीको मृत्यु भएको हो । सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेकी वडाध्यक्ष रामनाथ सहनीले जानकारी दिए ।