पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

२०८० फाल्गुण ७, सोमवार ११:०७ बजे

काठमाडौं- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले चण्डिका भट्टलाई नियुक्त गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ हो ।