पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर बिच भेटवार्ता

२०८१ आश्विन ९, बुधवार ०६:४६ बजे

न्युयोर्क- प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।