पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

 गर्मी बढेसँगै सुक्यो लालबकैया नदीको पानी

२०८० जेष्ठ २९, सोमवार १०:२० बजे

रौतहट–रौतहटको मध्यभागस्थति लालबकैया नदीको पानी सुकेको देखएिको छ। सुख्खायामसँगै सात दशकयता पहलो पटक लालबकैया नदीको पानी सुकेको हो।
जङ्गल क्षेत्र भन्दा उत्तरतर्फ जेजस्तो अवस्था रहे पन जंगलासहिया घाटदेख दक्षिणअर्थात कटहरयिा नगर क्षेत्र र देवाही गोनाही मौलापुरघाट लालबकैया नदीमा सबै मौसममा पानीको बहाव हुने गरेको थियो तर पछल्लिो केही दिनदेखी बढेको गर्मीसँगै कटहरीया घाटदेखी मौलापुर घाटसम्म लालबकैया नदीको पानी सुकेको हो।

आफ्नो जीवनकालमा लाल बकैया कटहरयिा घाटदेख टिकिुलयिा मौलापुर घाटसम्म पानी सुकेको पहलो पटक देखेको स्थानीयले बताएका छन् । ।