पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदुत संगबीच भेटवार्ता

२०८० चैत्र १४, बुधवार १९:०२ बजे

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेन संगले भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारमा भएको भेटवार्तामा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत संगले जानकारी दिएका छन् ।