पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक जारी

२०८० फाल्गुन २६, शनिबार ११:११ बजे

फाइल फोटो
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।
राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी र विकसित राजनीतिक घटनाक्रमबारेछलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो । माओवादीसँग गठबन्धन हुँदा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको थियो । सत्ताबाट बाहिरिएसँग उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पार्टीमा अन्योल छ ।