पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र माथि सुन तस्करीमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

२०८० फाल्गुण २७, आइतवार १९:१० बजे

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरणहरु बिभिन्न सञ्चार माध्यममा आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको लामिछानेको सचिवालयकी प्रतिभा रावलका बताएकी छन्।