पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली सभा (फोटोफिचर)

२०८० माघ १६, मङ्गलवार १५:३१ बजे

काठमाडौं- देशभर मंगलबार शहीद दिवस मनाइँदै छ । यसैक्रममा शहीद दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो । 

साथै लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न कार्यक्रम गरी मंगरबार ज्ञात तथा अज्ञात शहीदहरुको योगदानको स्मरण गरिँदैछ ।

फोटो फिचर