पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

मन्त्रिपरिषदको बैठक जारी

२०८० चैत्र २२, बिहीवार १५:२९ बजे

काठमाडौं- मन्त्रिपरिषदको नियमित बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।