पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

राजेन्द्र महतो पार्टीबाट निष्कासित

२०८० चैत्र ९, शुक्रबार १६:४८ बजे

काठमाडौं- लोसपा अध्यक्ष महन्थ ठाकुरले नेता राजेन्द्र महतोलाई पार्टीबाट निष्कासन गरेका छन्। 

अध्यक्ष ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित भएको जानकारी दिएका छन्।