पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

आजबाट एमालेको केन्द्रीय कमिटी बैठक सुरु

२०८० फाल्गुण ८, मङ्गलवार ०८:५८ बजे

काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजबाट सुरू हुदैँछ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ ।
सो पार्टीका महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ । उनका अनुसार मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुनेछ ।