पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

रास्वपाको संसदीय दलको बैठक बस्दै

२०८० माघ १९, शुक्रबार ०८:५५ बजे

काठमाडौं : प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
आजको बैठकमा हिउँदे अधिवेसनमा पार्टी कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।