पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

नेकपा एमालेका अध्यक्ष ओलिलाई रौतहटमा भव्य स्वागत

२०८० माघ २५, बिहीबार १५:०० बजे

रौतहट : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि ओलि लाई रौतहटको गरुडामा एक सय एक किलोको माला लगाएर भव्य स्वागत गरिएको छ ।  नेकपा एमाले रौतहटको जिल्ला अधिवेसनको उद्वघानका लागि अध्यक्ष आज रौतहट आएका हुन् । एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ ।