पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा गोपीबहादुर सार्की नियुक्त

२०८० चैत्र २४, शनिवार १४:४४ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्कीलाई राष्ट्रिय सभामा मुख्य सचेतक तोकेका हुन् ।