पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

बियरको मूल्य बढ्यो

२०८१ जेष्ठ १६, बुधवार ०९:३५ बजे

काठमाडौं : सरकारले बियरको मूल्य बढाएको छ । पाँच प्रतिशतसम्म अल्कोहल भएको बियरको मूल्य पाँच रूपैयाँले बढाएको छ भने १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वियरको मूल्य प्रतिलिटर १९ रुपैयाँसम्म मूल्य बढाएको छ ।
१२ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । त्यस्तै, ३९.९४ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्य बियरको मूल्य भने ६० रुपैयाँसम्म मूल्य बढेको छ ।