पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

२०८० माघ ७, आइतवार १६:४३ बजे

जलेश्वर सर्राफ
पर्सा : वीरगंज जिल्ला आयुर्वेद कार्यालय अगाडि भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज आईतवार बिहान करिब ३ बजेको समयमा प्रदेश २, ०३,०२१ प , ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुदा २ जनाको घटना स्थलमा मृत्यु भएको हो । दुर्घटनामा मृत्युहुने बर्ष २३ को सन्दीप कुमार यादव र सुमित कुमार यादव रहेको पर्साका डिएसपी कुमार विक्रम थापाले जानकारी गराएका छन् । शवलाई पोर्समाटमको लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।