पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

उप-प्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले सम्हाले पदभार

२०८० फाल्गुण २३, बुधवार २१:५२ बजे

काठमाडौं-  उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले पदभार ग्रहण गरेका छन्। 

शीतल निवासमा  उप-प्रधानमन्त्री तथा गृहमन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।