पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

एकिकृत समाजवादी पार्टिका दुई मन्त्रीको टुंगो

२०८० फाल्गुण २३, बुधवार १८:४८ बजे

काठमाडौं : नेकपा एकिकृत समाजवादी पार्टिका दुई मन्त्रीको टुंगो लागेको छ ।
नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो । जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ । उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ ।